राहुल गान्धी भन्छन् :सलाम छ इंडियन एयरफोर्स पाइलट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –भारतको लडाकु विमानले पाकिस्तान अधिनस्थ कास्मिरमा हमला गरी आतंकवादी  शिवीर नष्ट पारेको छ ।

    भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा आक्रमण गरि एउटा ठूलो आतंकवादी शिवीर नष्ट पारेको हो ।

    पाकिस्तानको आतंकवादी शिवीर नष्ट पारेपछी भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो धारणा प्रकट गरेका छन् । उनले  इंडियन एयरफोर्सका पाइलटलाई सलाम गरेका छन् । आज ट्वीटर मार्फत आफ्नो प्रतिकृया दिदै राहुलले भनेका छन्, मैं भारतीय वायुसेना के पायलटों को सैल्यूट करता हूं

    भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार