बबिनाको स्वर र सुनिताको शब्दमा ‘माझी बनेर आयौ’ म्युजिक भिडिओ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २२, २०८०

  • काठमाडौँ । गायिका, संगीतकार तथा गीतकार बबिना भट्टराईको स्वर तथा संगीतमा “माझी बनेर आयौ” बोलको आधुनिक गीतको भिडिओ सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानलमार्फत सार्वजानिक गरिएको उक्त गीतमा सुनिता प्रसाईले शब्द रहेको छ । साहस शाक्यको संगीत संयोजन रहेको उक्त गीतमा नकुल कार्कीले रेकर्ड गरेका हुन् । यस गीतमा प्रकाश खरेलले मिक्सिङ मास्टरिङ रहेको छ । स्टुडियो भर्सनको भिडिओलाई जस्केलो क्रियसनले निर्माण गरेको हो । भिडियोमा गायिका तथा संगीतकार भट्टराई स्वयं फिचर्ड छिन् ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार