शिवरात्रि : यात्रुहरुसँग पैसा लिँदै बालबालिका


  • Frontline Nepal

काठमाडौं , फागुन २० ।  काठमाडौँ -महाशिवरात्रिको दिन सोमवार थापाथलीस्थित सडकमा डोरीले छेकेर यात्रुहरुसँग पैसा लिँदै बालबालिका । शिवरात्रीको दिनमा स–साना भाईबहिनीहरुले बाटोमा डोरीले छेक्दा यात्रुहरुले पैसा दिनुपर्ने परम्परा छ ।

तस्वीर : आर्थिक अभियान

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट