क्याप्टेनकी उपासनले ‘कबड्डी–३’ मा काम गर्लिन त ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २०, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ – चलचित्र क्याप्टेनमा अनमोल केसीकी नायिका बनेकी उपासना सिंह ठकुरीले रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–३’मा काम गर्ने सम्भावना रहेको छ ।

    कबड्डी–३ मा दयाहाङ राइ बाहेक अन्य कुनै कलाकारसंग सम्झौता भएको छैन । प्रदिप खड्का र उपासनासंग फिल्म निर्माण युनिटले कुरा गरिरहेको छ ।

    निर्देशक गुरुङ सफल चलचित्र निर्देशकका रुपमा चिनिन्छन् । उनले निर्देशन गरेको कबड्डी, कबड्डी–२ बक्स अफिसमा सफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार