पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० | पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    मंगलबार विहान प्यारागाइडिङ उडान गर्नेक्रममा निश्चित दिशातर्फ नगइ जंगलतिर मोडिएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    आइतबार मात्रै पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

    सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार