उत्कृष्ट वर्ष क्रिकेटर बने सन्दीप लामिछाने


  • Frontline Nepal

काठमाडौं , फागुन २० ।  काठमाडौँ –एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।

यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार