यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।
![](https://frontlinenepal.com/wp-content/uploads/2019/03/1709107-sandeeplamichhaneafp-1526203349-106-640x480.jpg)
काठमाडौं , फागुन २० । काठमाडौँ –एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।
यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार