विश्वकै १० धनी फुटबलरहरु…..


  • Frontline Nepal

काठमाडौं , फागुन २६ ।  काठमाडौँ –फुटबल खेलबाट पनि करोडौँ कमाइ गर्न सकिन्छ भन्ने कुरा स्टार खेलाडीहरुले प्रमाणित गरेका छन् ।

विश्वको सबैभन्दा चर्चित खेल फुटबलका कारण धेरै खेलाडीहरुको जीवनमा ठुलो परिवर्तन आएको छ ।

उनीहरुको रबाफ कुनै सेलिब्रिटीको भन्दा कम रहेको छैन । धनी खेलाडीहरुको सुची वल्ण्डरलिष्टले तयार पारेको रिपोर्ट । यी हुन् विश्वकै १० धनी फुटबलरहरु:

रोनाल्डिन्हो:

नेटवर्थः ९०.५ मिलियन डलर

राउल:

९३ मिलियन डलर

सामुअल इटो:

नेटवर्थः ९५ मिलियन डलर

इडेन हजार्ड:

नेटवर्थः १०० मिलियन डलर

काका:

नेटवर्थः १०५ मिलियन डलर

वायन रुनी:

नेटवर्थः १२० मिलियन डलर

जालाटन इब्राहिमोविक:

नेटवर्थः १४१ मिलियन डलर

नेयमार:

नेटवर्थः १४८ मिलियन डलर

लियोनल मेस्सी:

नेटवर्थः २९५ मिलियन डलर

क्रिस्टियानो रोनाल्डो:

नेटवर्थः ३२१.५ मिलियन डलर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट