यस्तो छ संजय दत्तको लाइफस्टाइल ?


  • Frontline Nepal

काठमाडौं , चैत ३ ।  काठमाडौँ –बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् ।

उनी विभिन्न मुद्धामा समेत परे । दुई पटक सम्म जेलको हावा पनि खाए । तीनपटकसम्म विवाह गरे । हाल उनी कान्छी श्रीमति मान्यताकासाथ जीवन बिताइरहेका छन् । उनको दुई सन्तान रहेका छन् ।

उनको छुट्टै खाले लाइफस्टाइल रहेको छ । उनीको नेटवर्थ २० मिलियन डलर रहेको छ ।

कारहरु

रातो रंगको फेरारी ५९९ जिटिभी –३ करोड भारतीय रुपैयाँ

रोल्स रोयल्स गोस्ट–२.१ करोड भारतीय रुपैयाँ

अउडी आर८–१.२ करोड भारतीय रुपैयाँ

पोस्र्च सुभ –१ करोड भारतीय रुपैयाँ

बिएमडब्लु ७ सेरिज–१.१४ करोड भारतीय रुपैयाँ

बाइक

हार्ले डेबिडसन

घरहरु

पाली हिल, बान्द्रा–६० करोड भारतीय रुपैयाँ

प्रतिक्रिया
सम्बन्धित समाचार