सर्वाधिक कमाइ गर्ने दक्षिण भारतीय फिल्महरु..


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –पछिल्लो समय दक्षिण भारतीय फिल्मको कमाइ बलिउडकोभन्दा बढी गर्न थालेको मिडिया रिपोर्ट आउन थालेका छन् ।

    केही फिल्म समिक्षकहरुले त सन् २०१५ पछि बलिउडलाई दक्षिण भारतीय फिल्महरुले पछि पारेको समेत बताइएको छ । यी हुन् सर्वाधिक कमाइ गर्ने दक्षिण भारतीय फिल्महरु

    कैदी न १५०

    कलेक्सनः १६० करोड भारतीय रुपैयाँ

    भिभिगम

    कलेक्सनः १६७ करोड

    थेरी

    कलेक्सनः १७२ करोड

    थुप्पाकी

    कलेक्शनः १८० करोड

    रंगस्थलम

    कलेक्सनः २०० करोड

    श्रीमनथुडु

    कलेक्सनः २०० करोड

    दशअवतराम

    कलेक्सनः २०० करोड

    विश्वरुपम

    कलेक्सनः २२० कोड

    भरत ऐन नेनु

    कलेक्सनः २३० करोड

    आइ

    कलेक्सनः २४० करोड

    मेरसल

    कलेक्सनः २५० करोड

    इनथिरान

    कलेक्सनः २८९ करोड

    कबाली

    कलेक्सनः ३००–५०० करोड

    बाहुबली

    कलेक्सनः ६५० करोड

    बाहुबली

    कलेक्सनः १७८२ करोड

    प्रतिक्रिया
    सम्बन्धित समाचार