![](https://frontlinenepal.com/wp-content/uploads/2019/03/54730383_1317021448422816_8699165102215004160_n-1.jpg)
होलीको अबसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ । ‘ह्याप्पी होली’ गीतको म्युजिक भिडियोमा समन अधिकारीको निर्देशन तथा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । टंक केसीले यस गीतमा छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । यस भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
भिडियो