एसईई परीक्षा प्रकरण : शिक्षक सहित ६ जना नियन्त्रणमा (नामसहित)


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २१, २०७५

  • काठमाडौं, चैत २१।  प्रदेश २ मा भएको एसईई परीक्षामा विज्ञान र सामाजिक विषयको पश्न पत्र आउट गरेको आशंकामा शिक्षकसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

    विज्ञानको चैत १४ गते र सामाजिकको १५ गते प्रश्न पत्र आउट भएको थियो । सोही घटनामा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका हुन् ।  उक्त घटनामा संलग्नता भएको आशंकामा पहिले विधार्थीबाट अनुसन्धान भइरहेको छ ।  अनुसन्धान हुने क्रममा विधार्थी सहित शिक्षक पनि नियन्त्रणमा आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार