बेलायती नागरिक फिलिपको मृत्यु


  • Frontline Nepal

काठमाडौं, चैत २३। बेलायती नागरिक फिलिपको निधन भएको छ ।  बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका उनको उद्दार गरि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको केही सातादेखि उपचार चलिरहेको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरुले बताउँदै आइरहेका थिए ।  उपचारका लागि सामाजिक सञ्जालमा सहयोगको याचना पनि गरिएको थियो । अन्तत उपचारका क्रममा उनको निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट