बेलायती नागरिक फिलिपको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २३, २०७५

  • काठमाडौं, चैत २३। बेलायती नागरिक फिलिपको निधन भएको छ ।  बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका उनको उद्दार गरि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको केही सातादेखि उपचार चलिरहेको थियो ।

    उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरुले बताउँदै आइरहेका थिए ।  उपचारका लागि सामाजिक सञ्जालमा सहयोगको याचना पनि गरिएको थियो । अन्तत उपचारका क्रममा उनको निधन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार