३ लाखको ब्याग बोक्छिन बलिउड अभिनेत्री दीपिका पादुकोण


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख ।  बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो हट लुकका कारण चर्चामा छिन् । हालै दीपिका मुम्बई विमानस्थलमा देखिएकी थिइन् ।

    विमानस्थलको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  भाइरल तस्वीरमा उनको हट लुक र लग्जरी ब्याग देखिन्छ ।

    उक्त ब्यागको मूल्य सुन्दा तपाईं अचम्ममा पर्नुहुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार