फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

एक वर्षपछि धकेलियो अवतार- २


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । जेम्स क्यामरुनद्वारा निर्देशित चलचित्र  अवतार २ को रिलिज डेट सरेको छ ।

    सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको चलचित्र सन् २०२१ को डिसेम्बरमा सरेको छ ।

    यसैगरी अवतार ३ सन् २०२३ को डिसेम्बर, अवतार ४ सन् २०२५ को डिसेम्बरमा र अवतार ५ सन् २०२७ को डिसेम्बरमा रिलिज हुने आशा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट