गाई काटेको अभियोगमा रामेछापमा दुई प्रक्राउ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २६, २०७६

  • काठमाडौं, २६  वैशाख । गाई काटेको अभियोगमा रामेछाप प्रहरीले-२ जनालाई पक्राउ गरेको छ।मंगलबार खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँका २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो।

    गाई काटेको भन्ने खबर सुन्नासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।अभियुक्तलाई पक्राउ गरी गौवधसम्बन्धी मुद्धा चलाएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार