विश्वकप फुटबलमा मार्टाको गोल कीर्तिमान


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ४, २०७६

  • मार्टाले विश्वकप फुटबलमा गोल कीर्तिमान गरेकी छिन् । ब्राजिली महिला फुटबल टिमकी खेलाडी उनले विश्वकपमा कीर्तिमानी गोल गरेकी हुन् । फ्रान्समा जारी महिला विश्वकपको १७ औ संस्करणमा इटालीविरुद्व खेलको ७४ औँ मिनेटमा गोल गर्दै उनले विश्व फुटबलको सबै भन्दा ठूलो प्रतियोगितामा गोल संख्या १७ पुर्याएकी हुन् ।

    उनीभन्दा अघि जर्मनीका मिरोसलभ क्लोजको नाममा १६ गोलको कीर्तिमानी रहेको थियो । एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार