धादिङका १५ वर्षीया बालक पाँच दिनदेखि सम्पर्कविहीन


  • Frontline Nepal

काठमाडौं । असार २५ । धादिङ ज्यामरुङ स्थायी घर भई काठमाडौं गल्खुपाखा बस्ने १५ वर्षीया युवा सरोज मगराती पाँच दिनदेखि बेपत्ता भएका छन् । यही असार २० गते दिउँसो २ बजेदेखि सरोज सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार