रियालिटी शोको निर्णायक करिना,एक एपिशोडको ३ करोड लिने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  । बलिउडकी चर्चित स्टाइलिस्ट हिरोइन करिना कपुरले भारतको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को सिजन ७ को निर्णायकको भूमिका निर्वाह गर्ने भएकी हुन् ।

    उक्त शोलाई लिएर उनी चर्चामा आएकी छिन् । चर्चाको मुख्य विषय बनेको छ उनले उक्त शोको लागि लिने रकम ।

    मिडिया रिपोर्ट अनुसार करिनाले एक एपिसोडको लागि ३ करोड लिनेछिन् । जसले उनी टिभी शोको लागि सबैभन्दा बढि रकम लिने अभिनेत्री पनि बनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार