३७ लागिन प्रियंका चोपडा,जान्नुहोस् उनको रहस्यहरु…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन २, २०७६

  • काठमाडौं । साउन २ ।   विवापछि बलिउडवाट टाढिएकी प्रियंका चोपडाले ३७ औं जन्मउत्सव मनाएकी छिन् । उनले बर्थडे सेलीब्रेसन गरेको भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

    भिडियोमा स्पष्ट देखिएको छ । उनले यसपाली बर्थडे सेलीब्रेसन सुटिङ स्पटमै गरिन् । उनलाई कुनै एकजना फ्यानले सरप्राईज गिफ्ट दिएका थिए ।

    एक दशकको अवधिमा प्रियंकाले ४० बढी फिल्ममा काम गरेकी छिन् । उनले गतवर्ष अमेरिकी गायक निक जोन्ससंग विवाह गरेकी थिइन् । अहिले प्रियंका ‘द स्काइ इज पिंक’ मा काम गरिरहेकी छिन् । यस फिल्ममा फरहान अख्तर, जायरा वसीम, रोहित सुरेश शराफलगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार