काठमाडौं । साउन ३ । स्पेनिस क्बल गेटाफे सीएफले बार्सिलोनाका मार्क कुकुरेललाई लोनमा क्लबमा भित्र्याएको छ । सन् २०१७ बाट बार्सिलोनाबाट सिनियर फुटबल करियल सुरुवात गरेका उनी २०१८ मा इबर लोनमा गएका थिए ।
उनले इबरका लागि ३१ लिग खेल खेल्दै एक गोल पनि गरेका छन् । २० वर्षीय मार्क क्याट्लान राष्ट्रिय टोलीबाट फुटबल खेल्छन् । उनले बार्सिलोनाकै जुनियर टोलीबाट फुटबल खेलेका हुन् ।
प्रतिक्रिया