
एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबलमा नयाँ प्रविधिको व्यवस्था गरिएको छ । यस व्यवस्थाले खेलाडीहरुको अनुहार पहिचान गर्ने छ ।उक्त काम सजिलो हुने बताइएको छ । यस किसिमको प्रविधि बनाउने नेटेकलाब कम्पनीले कतार र फिफासंग कुरा गरिरहेका बताएका छन् ।
साथै पायलट प्रोजेक्टमा भाग लिने योजना बनाइरहेको छ ।यस व्यवस्थालाई कायम गर्न र उक्त प्रबिधिको परिचालन गर्न कम्पनीले निरन्तर रुपमा कतार र फिफा संग बार्ता गरिरको बताएका छन् ।