सुनको मूल्य घट्यो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १२, २०७६

  • काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।

    शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको छ ।

    यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

    चाँदी भने आइतबार रु ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु ८६० थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार