रेड्मीका २० हजारभन्दा मुनिका स्मार्टफोनहरु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ४, २०७६

  • काठमान्डौ । चिनियाँ ब्राण्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी। यी तिनमध्ये रेड्मी सिरिजका फोन बढी चर्चामा छन्।

    कम्पनीले रेड्मी सिरिजको फोन सवै वर्गमा पुर्याउने उद्देश्यले सस्तोदेखि महङ्गा फ्ल्यागसिप फोन बजारमा ल्याएको छ। ग्राहकले रेड्मी सिरिजका १० हजारदेखि ५० हजारसम्मका स्मार्टफोन बजारमा किन्न पाउनेछन्। ती मध्ये यहाँ २० हजारभन्दा मुनिका स्मार्टफोनको बारेमा चर्चा गरिएको छ।

    रेड्मी गो, रेड्मी७ए, रेड्मी७, रेड्मी वाइ३, र रेड्मी नोट७ को मूल्य २० हजारभन्दा कम रहेको छ। यी स्मार्टफोनमा आधुनिक डिजाइनका फिचर्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। हेरौं यी फोनमा समावेश फिचर्स र मूल्य।

    रेड्मी गो :

    डिस्प्लेः ५ इञ्च
    क्यामराः ८एमपी प्लस ५एमपी
    प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ४२५
    ब्याट्रीः ३ हजार एमएएच
    स्टोरेजः १जिबी÷८ जिबी
    मूल्यः ८ हजार ९ सय ९९
    स्टोरेजः १जिबी÷१६जिबी
    मूल्यः ९ हजार ९ सय ९९
    कलरः ब्लु र ब्ल्याक

    रेड्मी ७ए :

    डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले
    क्यामराः १२एमपी प्लस ५एमपी
    प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ४३९ अक्टाकोर
    ब्याट्रीः ४ हजार एमएएच
    स्टोरेजः २ जिबी÷३२ जिबी
    मूल्यः १० हजार ९ सय ९९
    कलरः ब्लु, ब्ल्याक र गोल्ड


    रेड्मी७ :

    डिस्प्लेः ६.२६ इञ्च एचडी डट ड्रप डिस्प्ले
    गोरिल्ल ग्लास ५
    ब्याक क्यामराः १२एमपी प्लस २एमपी
    सेल्फीः ८एमपी
    एआई फेस अनलक
    प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६३२
    ब्याट्रीः ४ हजार एमएएच
    स्टोरेजः २जिबी÷३२जिबी
    मूल्यः १४ हजार ९ सय ९९
    स्टोरेजः ३जिबी÷३२ जिबी
    मूल्यः १६ हजार ९ सय ९९
    कलरः ब्ल्याक, ब्लु, रेड

    रेड्मी वाइ ३ :

    डिस्प्लेः ६.२६ इञ्च एचडी डट नच डिस्प्ले
    गोरिल्ला ग्लास ५
    ब्याक क्यामराः १२एमपी प्लस २एमपी
    सेल्फीः ३२एमपी
    एआई फेस अनलक
    प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६३२
    ब्याट्रीः ४ हजार एमएएच
    स्टोरेजः ३जिबी÷३२ जिबी
    मूल्यः १७ हजार ९ सय ९९
    यो ४ जिबी/६४ जिबीमा पनि उपलब्ध छ। जसको मूल्य भने २० हजार ९ सय ९९ रहेको छ।
    कलरः ब्ल्याक, ब्लु, रेड

    रेड्मी नोट ७ :

    डिस्प्लेः ६.३ इञ्च एचडी डट डिस्प्ले
    क्यामराः ४८एमपी प्लस १२एमपी
    प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६६०
    ब्याट्रीः ४ हजार एमएएच
    स्टोरेजः ३जिबी/३२जिबी
    मूल्यः १९ हजार ९ सय ९९
    कलरः ब्ल्याक, ब्लु, रेड

    प्रतिक्रिया
    सम्बन्धित समाचार