ईन्टर मिलानमा चम्कदै लुकाकु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ४, २०७६

  • एजेन्सी । सिरि ए क्लब ईन्टर मिलानमा रोमेलु लुकाकुको प्रभाव उकालो लागेको छ ।आईतबार मात्र सासुलोलाई ४–३ गोल अन्र्तरले हराउदा लुकाकुको दुई गोलको सहयोगमा मिलानले जित हात पारेको छ ।

    लुकाकुले सिरि ए क्लब मिलानका लागि ८ खेलमा ५ गोल गरेका छन् । उनी यसै सिजन ओल्डट्राफोर्डबाट ईन्टर मिलान आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार