
काठमाडौं । दराजले वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२. अभियान २६ मंसिर देखि पुष २ सम्म लागु हुनेछ ।
यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको छूट, मेगाडिलहरु, क्रेजी भउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाउने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार