च्याम्पियन्स लिगः आज समुहको चरणको अन्तिम खेलहरु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २५, २०७६

  • एजेन्सी । आज राति च्याम्पियन्स लिगमा विशेष खेलहरु हुँदैछन् । च्याम्पियन्स लिगको समुहको अन्तिम चरण खेल रोमाञ्चक हुने अपेक्षा लिइएको छ । समुह ए मा क्लब ब्रुगीले रियल मड्रिडसँग आमने सामने गर्दैछ । त्यस्तै पिएसजीले गालाटसारे पिएसजीसँग आमनेसामने गर्दैछ ।

    समुह बी मा बार्यन म्युनिखले टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै ओलम्पियाकसले एफके सिआरभेनासँग खेल खेल्दैछ ।

    समुह सीमा डाइनामो जाग्रेवले म्यानचेस्टर सिटीसँग खेल खेल्दैछ भने सख्तर डोनेस्टिकले एटलान्टासँग आमनेसामने गर्दैछ ।

    समुह डीमा एट्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै युभेन्ट्सले बार्यन लिभरकुजानसँग खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार