भान्जीको बिहेमा ५ क्विन्टल प्याज गिफ्ट !


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २७, २०७६

  • भारतको हरियाणामा आफ्नो दिदीको छोरीको बिहेमा एकाजनाली ५ क्विन्टल प्याज ‘गिफ्ट’ दिएका छन् । रोहातक जिल्लाको लखन माजरा गाउँमा बस्ने जगपाल राठी र जयपाल राठीले आफ्नो भान्जीको बिवाह समारोहमा ५ क्विन्टल प्याज दिएका थिए ।

    प्रतिकेजी प्याजको मूल्य डेढ सय भारतीय रुपैयाँ भन्दा पनि माथि पुगेको छ । बिहेको भोज भतेरमा प्याजको कमी नहोस भनेर आफूले प्याज गिफ्ट गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार