
नयाँ वर्ष २०२० को अवसरमा एनसेलले ५० प्रतिशत छुटमा मासिक डेटा क्याकेज दिएको छ । एनसेलको प्रिपेड र पोस्टपेड ग्राहकहरुले ५० प्रतिशत छुटमा १६ बिजी र ६ जिबी मासिक डेटा प्याकेज लिन सक्नेछन् ।
याँ वर्ष विशेष यो अफर १६ पुसको मध्य रातिबाट मध्यरातको ११ः५९ बजेसम्म लागू हुने एनसेलले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार