विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन…


  • Frontline Nepal

काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको आज फेब्रुअरी ५ को दिन जन्मदिन परेको छ । उनले आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछन् । उनी पोर्चुगलको फुन्चलस्थित डा। नेलियो मेन्डोन्का अस्पतालमा जन्मिएका हुन् ।

उनी सामाजिक सञ्जालमा बढी खोजीनेमा पहिलो नम्बरमा पनि पर्छन् । उनका अन्य खेलाडी भन्दा बढी फलोअर्स छन् । उनी पाँच पटकसम्म च्याम्पियन्स लिग जित्ने खेलाडी पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार