विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन…


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २२, २०७६

  • काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको आज फेब्रुअरी ५ को दिन जन्मदिन परेको छ । उनले आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछन् । उनी पोर्चुगलको फुन्चलस्थित डा। नेलियो मेन्डोन्का अस्पतालमा जन्मिएका हुन् ।

    उनी सामाजिक सञ्जालमा बढी खोजीनेमा पहिलो नम्बरमा पनि पर्छन् । उनका अन्य खेलाडी भन्दा बढी फलोअर्स छन् । उनी पाँच पटकसम्म च्याम्पियन्स लिग जित्ने खेलाडी पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार