‘म चाहन्छु नेयमार रियल मड्रिड आउन्’ : काशिमेरो


  • Frontline Nepal

काठमाडौँ, ९ फाल्गुन । रियल मड्रिडका खेलाडी काशिमेरोले नेयमारबारे आफ्नो टिप्पणी दिएका छन् । नेयमारलाई रियलमा आउन उनले सुझाव दिएका छन् रियललाई नेयमारको आवश्यकता रहेको उनले बताएका छन् । उनले नेयमार एक उत्कृष्ट खेलाडी रहेको र रियलमा उनले नयाँ उचाई प्राप्त गर्ने बताएका छन् ।

पिएसजीले च्याम्पियन्स लिगमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको छैन । उनी रियल आएमा च्याम्पियन्स लिगमा नेयमार र रियलले सफलता पाउने उनको दाबी छ । नेयमारबारे आफुले दिनहुँ क्लबमा चर्चा गरेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट