‘म चाहन्छु नेयमार रियल मड्रिड आउन्’ : काशिमेरो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • काठमाडौँ, ९ फाल्गुन । रियल मड्रिडका खेलाडी काशिमेरोले नेयमारबारे आफ्नो टिप्पणी दिएका छन् । नेयमारलाई रियलमा आउन उनले सुझाव दिएका छन् रियललाई नेयमारको आवश्यकता रहेको उनले बताएका छन् । उनले नेयमार एक उत्कृष्ट खेलाडी रहेको र रियलमा उनले नयाँ उचाई प्राप्त गर्ने बताएका छन् ।

    पिएसजीले च्याम्पियन्स लिगमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको छैन । उनी रियल आएमा च्याम्पियन्स लिगमा नेयमार र रियलले सफलता पाउने उनको दाबी छ । नेयमारबारे आफुले दिनहुँ क्लबमा चर्चा गरेको उनले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार