
ई-टिकेट नेपालबाट अनलाइन बुकिङ र टिकट् काट्न सकिन्छ ।
यसबाट इभेन्ट, ट्राभल, मुभिज, थिएटर, गेम, ईभेन्ट, लगायतको टिकट काट्न सकिन्छ भने बुकिङ गर्न पनि सकिन्छ ।
टिकट काट्दा वा बुकिङ गर्दा ई-सेवा, खल्ती, प्रभु पे, आइएमई पे, आई पे तथा बैंकबाट पैसा भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार