टिकट काट्नको लागि ई-टिकेट


  • Frontline Nepal

ई-टिकेट नेपालबाट अनलाइन बुकिङ र टिकट् काट्न सकिन्छ ।

यसबाट इभेन्ट, ट्राभल, मुभिज, थिएटर, गेम, ईभेन्ट, लगायतको टिकट काट्न सकिन्छ भने बुकिङ गर्न पनि सकिन्छ ।

टिकट काट्दा वा बुकिङ गर्दा ई-सेवा, खल्ती, प्रभु पे, आइएमई पे, आई पे तथा बैंकबाट पैसा भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट