जन्मिनेबित्तिकै रिसाएको बच्चा …


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ११, २०७६

  • ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर निकालिएको एक शिशु जन्मनेबित्तिकै चिकित्सकमाथि रिस पोखेको रमाइलो तस्वीर सार्वजनिक भएको छ । ती नानीलाई चिकित्सकले रुवाउने कोशिश गरेकी छन् ।

    इसाबेला पेरेरा दे जेसुसको जन्म सीएसमार्फत पुस २८ गते अपराह्नमा रियोको अस्पतालमा भएको हो ।

    शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन भनी जाँच्नका लागि चिकित्सकहरूले बालबालिकालाई रुन प्रेरित गर्ने गरेका छन् ।  चिकित्सकले इसाबेलालाई रुन प्रेरित गरेको उनलाई मन परेनछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार