एलजीको रेड फेयरमा ५०% सम्मको छुट


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १२, २०७६

  • एल.जी.ले यहि फागुन ११ गते देखि एल.जी. रेड फेयर ल्याएको छ । जसअन्तर्गत एल.जी.को सामानहरुको खरिदमा ५०% सम्म छुट पाउन सकिने छ ।

    इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एल.जी.ले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जिवनशैलि झल्काउँछ ।

    एल.जी.ले टि.भी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, ए.सी. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

    यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडिलाई ताज मेघौलि सेराई घुम्ने अवसर पाउन सकिन्छ, र हरेक हप्ता लक्की ड्र मार्फत एल.जी.को अडियो सिस्टम पनि जित्न सकिन्छ ।  लक्की ड्र मा भाग लिनको लागि एलजी LG [ Space ] Name [comma] model no. [comma] serial no. [comma] address type गरि 34343 मा SMS पठाउन सकिने कम्पनीले जनाएको छ ।

    यो योजना एल.जी.का सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिन्छ, र यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार