प्रियंका र आयुष्मानको विवाह (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले फागुन १६ गते विवाह  गरेका छन्। नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चामा रहने यो जोडीले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। फागुन १५ गते कोर्ट म्यारिज गरेको यो जोडीले १६ गते भव्य रुपमा विवाह गरेका थिए।

    दुवैको विवाह र रिसेप्सन पार्टीमा नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीको बाक्लो  उपस्थिति रहेको थियो। दुवैले सामाजिक संजालमा आफ्नो विवाहको तस्विर सार्वजनिक गरेका थिए। विवाहमा नजिकका सेलिब्रेटी र परिवारलाई निम्ता दिएकी प्रियंकाले रिस्पेसन पार्टीमा  भने चलचित्र क्षेत्रका दर्जनौ सेलिब्रेटीलाई निम्ता दिएकि थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार