प्रभाससँग नयाँ चलचित्रमा देखिँदैछिन् दीपिका पादुकोण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • प्रभास आफ्नो अपकमिङ्ग फिल्म सुपरहिरोमा देख्न सकिने छ । भारतीय सञ्चारमाध्यामका अनुसार प्रभास अब नाग अश्विनको फिल्ममा देखिन सक्ने भएको हो । उनीहरु एकसाथ फिल्म सुपरहिरोमा देखिने भएका हुन् ।

    प्रभासका साथमा अभिनेत्री दीपिका पादुकोण देख्न सकिने भएको छ ।  प्रभास अहिले पूजा हेगडेको साथमा एक फिल्म शुटिङ्गमा व्यस्त रहेका छन् ।

    साथै दीपिका भने आफ्ना पति रणवीर सिंहका साथमा फिल्म ८३ मा स्क्रीन शेयर गरिरहेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार