• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

नेशनल लाइफको ५१ लाख सहयोग


  • Frontline Nepal
काठमाडौं, २८ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ । आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले रु ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराउनुभएको हो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

दुई करोड ७५ लाख ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

दुई करोड ७५ लाख ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

झापाको बिर्तामोडमा फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न

झापाको बिर्तामोडमा फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न

पथलैया-अमलेखगञ्ज सडक खण्डबाट एक पुरुषलाई बाघले तानेर लगेको आशंकामा खोजी सुरु

पथलैया-अमलेखगञ्ज सडक खण्डबाट एक पुरुषलाई बाघले तानेर लगेको आशंकामा खोजी सुरु

नेदरल्याण्डस्को इरासमस युनिभर्सिटी इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा

नेदरल्याण्डस्को इरासमस युनिभर्सिटी इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा

ह्वाइटहाउसमा बाइडेनको पहिलो दिन, १५ निर्णय

ह्वाइटहाउसमा बाइडेनको पहिलो दिन, १५ निर्णय

ताजा अपडेट
  • नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

  • दुई करोड ७५ लाख ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

  • झापाको बिर्तामोडमा फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न

  • पथलैया-अमलेखगञ्ज सडक खण्डबाट एक पुरुषलाई बाघले तानेर लगेको आशंकामा खोजी सुरु

  • नेदरल्याण्डस्को इरासमस युनिभर्सिटी इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा

  • ह्वाइटहाउसमा बाइडेनको पहिलो दिन, १५ निर्णय

  • आधुनिक घरायसि बायोग्यास प्लान्टका लागि अनुदान अपरिहार्य

  • रक्ष कुमार राईले राखे नयाँ किर्तिमानी

  • चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण

  • राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology