
काठमाडौं, १ भदौ। कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट काठमाडौंमा एक जना व्यक्तिको मृत्यु भएको छ ।
पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी २८ साउनमा अस्पताल भर्ना भएकी
थिईन् । ति महिलामा निमोनियाको लक्षण देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार