गायिका इन्दिरा शाहको नयाँ गीत सार्बजनिक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार ८, २०७५

  • काठमाडौं, असार ८ – गायिका इन्दिरा शाहको अर्को नयाँ गीत ‘तिम्ले छोडी गए पछि त ….’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत बजारमा आएको यस गीतको भिडियोमा सम्पदा बानियाँ, सगुन शाही र सुमन थापाको अभिनय रहेको छ ।

    इन्दिराले स्वर भरेको यस गीतमा प्रेम कटुवालको शब्द रचना रहेको छ भने राज कुमार बगरको संगित रहेको छ । शिब बिकको निर्देशनमा तयार भएको यो भिडियोलाई शम्भु चालिसेले गरेका हुन् भने सम्पादन रबिन बिकले गरेका छन् । वन वे फिल्मस प्रालीले यस गीतको बजार ब्यबस्थापन गरेको छ ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार