अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै, ११ बजे मन्त्रिपरिषद् बैठक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ १९, २०७७

  • काठमाडौं, १९ भदौ । अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आज (शुक्रबार) राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारीमा रहेका छन् ।

    मत्री खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

     

    नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार