
काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा कोरोना संक्रमणबाट एक ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार