सिन्धुपाल्चोक प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरीले बुधबार एक कार्याक्रमबीच प्रमाणपत्र र नगदसहित सम्मान गरेको छ ।
तस्वीर : देवराज सुवेदी, रासस