
काठमाडौं, ११ अशोज । विशाल काफ्लेको प्रियसी बोलको गीतबाट पवन आचार्यले आफनो अभिन यात्रा सूरु गरेका छन् । सङ्स नेपालको च्यानलबाट रिलिज भएको उक्त गीतमा आशिष गैरेले प्रेमी, प्रेमिकाको माया देखाएका छन् । गीतमा पवन आचार्यसँगै अस्मि गुरुङको पनि अभिनय रहेको छ । यस गीतको कम्पोज अशेष स्याङबोले गरेका हुन् । म्युजिक तथा रेकर्डिङ एसअर स्टुडियो तथा मर्चेन्ज स्टुडियोले गरेको हो । टमिकिसिङ क्रियस्चियन लिन्टरले मिक्स गरेका हुन् ।