• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम


  • Frontline Nepal
तुलसीपुर, ६ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।
“म कुनै गुटमा छैन, म सधँै गुटको विपक्षमा हुन्छु” , उहाँले भन्नुभयो, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।” पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।
उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भन्नुभयो उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

‘भ्यालेन्टाइन डे’ का लागि पनि विदेशी गुलाफकै भर

‘भ्यालेन्टाइन डे’ का लागि पनि विदेशी गुलाफकै भर

ताजा अपडेट
  • राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

  • सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

  • आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

  • अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

  • ज्योति लाइफ इन्स्योरेन्सले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

  • थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

  • ‘भ्यालेन्टाइन डे’ का लागि पनि विदेशी गुलाफकै भर

  • दुई करोड हिनामिनाको आरोपमा प्राविधिक सहायक निलम्बनमा

  • श्रृयंका बनिन् मिस नेपाल टिन युनिभर्स २०२१

  • हेटौंडामा तेस्रो बेटी सम्मेलन सुरु

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology