स्वेता खड्काले विजयन्द्र सिंह रावतसंग कसिन् लगनगाँठो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २२, २०७७

  • काठमाडौं, २२ मंसिर ।  नायिका स्वेता खड्का सोमबार विवाह बन्धनमा बाधिएकी छिन् । राजधानीको गोकर्ण रिसोर्टमा धनगढीका विजयन्द्र सिंह रावतसँग उनले लगनगाँठो कसेकी हुन् ।

    यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग उनले विवाह गरेकी थिईन् । विवाह गरेको केही समयमै विरामी परेका नायक श्रीकृष्णको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा २०७१ साउन २५ गते निधन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार