काठमाडौँ, १२ जेठ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप...
सुदूरपश्चिम, ३० चैत । ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना...
इलाम, २४ चैत । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यले इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका ८ मा रहेको...
पोखरा, २४ चैत । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ...
सुदूरपश्चिम, १२ चैत । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी...
काठमाडौँ, ९ फागुन । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश...
काठमाडौँ, २८ माघ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको...
कास्की, १५ माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर (बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ...
काठमाडौँ, १२ माघ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना...
कास्की, २४ पुस । ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी...
फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
ठेगाना : नयाँ बानेश्वर, काठमाडौं सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७
इमेल : [email protected] सम्पर्क : ९८५१००५७५६/ ९८२३२४९५१९
© 2022 All right reserved to FrontlineNepal.com | Site By : SobizTrend Technology