शुक्रबार, भदौ २५, २०७८

गण्डकी, २५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले गुटबन्दीभन्दा पनि योग्यता र दक्षताका आधारमा नेतृत्व चयन गर्नुपर्ने...

गुटबन्दीभन्दा पनि योग्यता र दक्षता प्राथमिकतामा– मुख्यमन्त्री पोखरेल

शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ, २५ भदौ । सरकारले चुलिदो व्यापार घाटालाई कम गर्ने ध्येयका साथ सम्भव भएसम्मका आवश्यक काम तोकेर तीन महिनाभित्र कार्यान्वयन गर्ने भएको छ ।...

बजेट घाटा कम गर्न नीतिगत व्यवस्था गरिँदै

बिहिबार, भदौ २४, २०७८

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ...

राष्ट्रपतिद्वारा तीजको शुभकामना
ताजा अपडेट