आइतवार, अशोज १०, २०७८

यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार भाषा विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रा डा चुडामणि बन्धुलाई दिइएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज...

रमेश विकल वाङ्मय पुरस्कार प्रा डा चुडामणि बन्धुलाई

मङ्लबार, भदौ २२, २०७८

सम्झना उपाध्याय धेरै पछि माईतिघर गएँ, घरभित्र ‘बा’ देखिनँ सिरानी छेउका चुरोटदानी, औषधी पनि देखिनँ गहुँ गोरो, सेतो कपाल, फुस्किएका दाँतहरू, दाँतबिच फुत्किएको मीठो हाँसो पनि देखिनँ । आमाको सेतो कपाल त्यसको बिचमा...

बा विनाको माईतिघर – (कविता)

मङ्लबार, भदौ २२, २०७८

सम्झना उपाध्याय अचेल ‘बा’ केही बोल्नु हुन्न न आँखा तर्नु हुन्छ न गुनासो गर्नु हुन्छ म ढिला घर आउदा नि चिन्ता छैन हप्तौं ओछ्यानमा हुँदा नि आश्चर्य भाव छैन...

अचेल ‘बा’ फ्रेममा बस्नुहुन्छ (कविता)
ताजा अपडेट