काठमाडौं, ४ फागुन । चाइल्डहुड क्यान्सरको उपचारमा सुधार गर्ने उद्देश्यले नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको उद्घाटन भएको छ । यसको आधिकारिक घोषणासँगै सरोकारवालालाई एकताबद्ध गर्ने, उपचारको पहुँचमा सुधार गर्ने र देशभरि क्यान्सरसाग संघर्षरत बालबालिकालाई सहयोग पुर्याउनु हो ।
नेपाल चाइल्डहुड् क्यान्सर एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड् क्यान्सर र वर्ल्ड चाइल्ड क्यान्सर यूकेलाई संगठित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्नेछ । एलायन्सको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली, विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।
उपचार बाहेक क्यान्सरसाग संघर्षरत बालबालिकाको प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु, आवश्यक सहयोगहरू प्रदान गर्नु एलायन्सको मुख्य उद्देश्य रहेको छ । कान्ति बाल अस्पतालका डा. बिश्वनाथ अधिकारीको संयोजनमा भएको ऊक्त कार्यत्रम रमेश गुप्ता मेमोरियल ट्रष्टका निर्देशक सञ्जय अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो । विश्व स्वास्थ्य संगठन नेपालका डा. सुमन पन्थी, भक्तपुर क्यान्सर अस्पतालका डा. ऋतु लामिछाने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुचरिता तुलाधर, वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालका डा. कृष्ण सागर शर्मा र कान्ति बाल अस्पतालका डा.सानी सिपाइको सहभागीता रहेको थियो ।
‘यो पहल केवल उपचारमा सीमित छैन ।’ डब्ल्यूसिसी नेपालका कार्यक्रम संयोजक, सम्राट रायमाझीलेले एलायन्सको उद्देश्यबारे जोड दिादै भने । ‘बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ । यही लक्ष्यसहित एलायन्स अघि बढ्दैछ ।’
रमेश गुप्ता मेमोरियल ट्रस्ट अध्यक्ष रोहित गुप्ताले नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू बिखण्डित रूपमा भइरहेको बताए । यो एलायन्सले स्रोत, विशेषज्ञता र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउने उनले बताए । नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्थाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको उनले बताए । नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।