बीबीएस दोस्रो वर्षको नतिजा प्रकाशित


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले बीबीएस दोस्रो वर्षको नतिजा आज प्रकाशन गरेको छ । श्रावण महिनामा संचालित परीक्षाको नतिजा आज सार्बजनिक गरिएको हो । नतिजामा २५.८४ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षामा कुल ६८ हजार ८ हजार ७८ बिद्यार्थी सम्मेलित भएका थिए ।

    नतिजा tu.edusanjal.com मा हेर्न सकिने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार