आईसीसी विश्वकप क्रिकेट : भारत भर्सेज वेष्टइण्डिज


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १२, २०७६

  • काठमाडौं,  असार १२ ।  आईसीसी विश्वकप २०१९ अन्तर्गत आज (बिहिबार) भारत र वेस्टईन्डिज भिड्दैछन्। म्यानचेष्टर नेपाल समय खेल पौने ३ बजे सुरु हुनेछ।

    वेष्ट इण्डिज सामु अपराजित गरेको भारतको अग्नि परिक्षा हुनेछ। भारतले विश्वकपमा ५ खेल खेल्दा एक खेल रद्द भएको थियो भने त्यसबाहेक सम्पूर्ण खेलहरु उसले जितेको छ।

    वेष्ट इंण्डिजले भने ६ खेलमा एक खेलमात्रै जित्न सकेको छ। ४ खेल हारेको उसको एक खेल भने वर्षाले रद्द भएको थियो। ३ अंक रहेको वेष्ट इण्डिजलाई सेमिफाइनलमा स्थान बनाउँन आजको खेल जित्दैपर्ने अवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार